आउँदो कात्तिक १८ गते हेटौँडाको कुष्माण्न्ड सरोवर त्रिवेणी धाममा मेला लाग्ने भएको छ । त्रिवेणीधाममा कुष्मान्ड नवमी मेला तयारीबारे कुष्मान्ड सरोवर त्रिवेणीधाम विकास समितिले मकवानपुरका सरोकारवालाहरुसँग अन्तरकि्रया पनि गरेको छ । समितिले जिल्ला विकास समिति मकवानपुर हेटौँडा नगरपालिकाका प्रतिनिधि राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको हो । छलफलमा जिल्ला विकास समिति मकवानपुरका स्थानीय विकास अधिकारी भुवनप्रकाश बिष्ट, नगरपालिकाका कार्यकारी अधिकृत लालमणि ओझा, नेकपा एमालेका अनन्त पौडेल, काङ्ग्रेसका माइकल रामचन्द्र अर्याललगायतको सहभागिता रहेको थियो । मेला साचालनका लागि धाम विकास समितिका अध्यक्ष इश्वरीप्रसाद न्यौपानेको अध्यक्षतामा ५ सय १ जना सदस्यीय मेला आयोजक मूल समिति गठन गरिएको छ । मेलामा मकवानपुर तथा छिमेकी जिल्लाहरुबाट करिब ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
कालो कात्रो र नागरिक सर्वोच्चता
१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...
-
Rabindra Neupane बि कासन्मोख राष्ट्रहरुको करिब तिन चार सय बर्षको इतिहास पढ्ने हो भने अतीतमा शासकहरूले राष्ट्रको भौगोलिक सीमा विस...
-
पृष्ठभूमि देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र काल...
-
१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...
म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
के तपाईं व्यापार ऋण चाहिन्छ? हाम्रो कम्पनी को नाम सीमित सियोन वित्तीय सेवा छ, हामी आफ्नो कारोबार सुधार गर्न ऋण लागि खोजिरहनुभएको छ रुचि ग्राहक कर्जा बाहिर दिन, हामी तपाईंलाई $ 15 लाख डलर एक ऋण अप मदत गर्न सक्छौं। हामी, माथि एक व्यापार सुरु वा आफ्नो अवस्थित व्यापार विस्तार गर्न पैसा उधारो तपाईंलाई मदत गर्न सक्छ, हामी पनि व्यक्तिगत ऋण, स्वतः ऋण, व्यापार ऋण, बंधक ऋण, कृषि ऋण, वा कुनै पनि कारण लागि एक ऋण आदि प्रस्ताव तपाईं एक आवश्यक छ भने आज ऋण हामीलाई सम्पर्क गर्नुहोस्। हामी अप गर्न लाख 15 संयुक्त राज्य अमेरिका डलर उधारो गर्न सक्नुहुन्छ। लागू गर्न हामीलाई इमेल: zionloanfirm.ltd@gmail.com
ReplyDelete