13 April 2010

नव बर्ष २०६७ को शुभकामना

0 Comments/ प्रतिक्रिया
नया बर्ष को सुखद उपलक्ष्यमा संसारभरी छारिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दीदिबहिनिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु साथै यँहाहरुको सु-स्वास्थ्य, दीर्घायु र उतरोत्तर प्रगतिको साथै शान्ति र अमनचैनको कामना गर्दछु !!!

0 Comments/ प्रतिक्रिया:

Post a Comment

सुझाव तथा टिप्पणी लेख्नुहोस

 
यो साइट अहिले सम्म Free Counter पटक हेरिएको छ ।