![]() |
| Rabindra Neupane |
विकास र प्रविधिको विकास क्रमले गर्दा राज्यले नयाँ ढंगले काम गर्नुपर्ने स्थिति श्रृजना गरायो । अतितमा जसरी सरकारको कार्यक्षेत्र तोकिएको थियो त्यसको तुलनामा वर्तमान समयमा सरकारले विकास निर्माण कार्यका लागि अवलम्वन गर्नुपर्ने रणनीति र शैलीमा आमुल परिवर्तन आएको छ । सरकारको कार्यक्षेत्र राजश्व संकलन र शान्ति सुरक्षामा मात्र सीमित नगरी विकास कार्य समेत तोकियो तर सम्पूर्ण विकास कार्य सरकार एक्लैले सञ्चालन गर्न सम्भव देखिएन । विकेन्द्रिकरण, जनसहभागिता, स्थानीय सरकार, नीजिकरण, आर्थिक उदारीकरणबारे थप चर्चा परिचर्चा गरिन लागेको हो ।
सन् १९९६ मा संयुक्त राष्ट्र« संघको तत्वाधानमा सञ्चालन गरिएको मानव वसोवास सम्बन्धी सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रमा सुशासन बारे चर्चा गरिएको पाईन्छ । त्यसपछि सुशासनलाई झनै महत्व दिईयो । यथार्थमा सुशासन भन्नाले सरकारी निकायका साथै संवैधानिक अङ्ग, स्थानिय सरकार, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संगठन र नीजिस्तरको संयुक्त पहलमा सम्पादन गर्ने कार्य हो । विकास निर्माण कार्यमा सरकारी निकायका साथै अन्य निकायले समेत प्रत्यक्ष परोक्ष सहयोग नपुयाएमा लक्ष्य हासील गर्न सकिन्न त्यसैले चाहे त्यो जनश्रमदानको विषय होस् वा अन्य कुनै गतिविधि नै किन नहोस त्यसलाई सुशासनको सीमाक्षेत्र भित्र राखिएको छ । विदेशी ऋण सहयोग दिएर दातृ राष्ट्र र संस्थाले सहयोग पुर्याई रहेका हुन्छन् । त्यसैगरी देशमा रहेका विभिन्न गैरसरकारी संस्था तथा अन्य सामाजिक संघ संस्थाहरूले आफूले सम्पादन गर्नु पर्ने कार्यहरू अन्य सरोकारवालाहरू सँगै आवश्यक समन्वय गरी अगाडि बढ्नु पर्ने जरुरी हुन्छ । संक्षेपमा भन्नु पर्दा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका साथै अन्य संघ–संस्था सरोकारवालाहरूको संयुक्त प्रयासबाट आम जनतालाई पुर्याईने निष्पक्ष छिटो छरितो र सुलभ सेवा नै सुशासन हो । अर्थात साझा लक्ष्य प्राप्तिका लागि सक्षम नेतृत्व तथा सामुहिक प्रयत्नद्वारा विधिवत रुपमा स्वशासित हुदै समाजको विकासको लागि गरिने सहजीकरणको प्रक्रियालाई वुभाँउदछ । सुशासनका आधारभूत स्तम्भका रुपमा प्रभावकारीता, जवाफदेहिता, पारदर्शिता, सहभागिता र समता लाई लिईन्छ । त्यसको अलावा राजनीतिक स्थीरता, स्वतन्त्र न्यायपालिका, दिगो विकास, विकेन्द्रिकरण, कानुनी राज्यलाई पनी सुशासनका विशेषताका रुपमा लिईन्छ । तर कतिपय दृश्य अदृश्य कारणले गर्दा सुशासनको कार्यान्वयन वान्छित रुपले अगाडि वढ्न सकिरहेको पाईदैन ।
सुशासनको महत्वपूर्ण प्रश्न जनसहभागिता हो कसरी जनतालाई बिकास निर्माण कार्यमा सहभागी तुल्याउने भन्ने वारे विशेष ध्यान दिन जरुरी हुन्छ । सरकार तथा सुशासनको अर्को पक्ष पारदर्शिता हो । संघ संस्थाहरू सञ्चालन गरेको विभिन्न कार्यक्रमहरू त्यसको आर्थिक स्रोत, खर्चको वाँडफाँड लगायत राष्ट्रिय महत्वका विषयको जानकारी आम नागरीकलाई गराईनु पर्दछ । त्यसै गरी सुशासनको अर्को विशेषता प्रभावकारीता पनि हो, सरकारले सामाजिक संघ संस्थाले दिर्घकालीन, सोच ध्येय लक्ष्य र उदेश्य अनुरुप कार्य गरेर, वित्तिय मानव स्रोत तथा व्यवस्थापकका निती नियमहरू लागु गरेर संस्थागत जिम्मेवारीलाई साझा जिम्मेवारी वनाएर अगाडी वढेमा प्रभावकारीता आउन सक्छ । सुशासनको अर्को विशेषता सहभागीता हो सवै वर्ग र समुदायको क्षेत्रीय, जातिय, लिड्डिय र वर्गीय विशेषताका आधारमा समानुपातिक प्रतिनिधित्व नीति लागु गरेमा मात्र सहभागिता हुनसक्छ ।
यी कार्यमा कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, राष्ट्रिय, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरू, सामाजिक संघ संस्थाहरू र प्रत्येक सचेत नागरिकले बिकास निर्माण प्रति आफ्नो दायित्व वोध गरी लक्ष्य प्राप्तिमा सक्दो सहयोग जुटाउनु आवश्यक छ । त्यसैले सुशासन को अवधारणालाई नौलो सिद्धान्तका रुपमा नलिई यसलाई कसरी व्यवहारमा उतार्न सकिन्छ भनेर विशेष ध्यान दिन जरुरी हुन्छ ।
(गैरसरकारी संस्था महासंघ नेपाल मकवानपुर शाखाबाट प्रकाशित स्मारिका मकवानपुर सन्देशमा प्रकाशित ।)

Ramro lekh chha rabindra je
ReplyDeleteम एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।
परमेश्वरको शान्तिले तपाईं संग हुन सक्छ।
ReplyDeleteतपाईं एक व्यापारी वा बहिनी हुनुहुन्छ? तपाईं कुनै पनि हुनुहुन्छ
वित्तीय तनाव या तपाईं शुरू गर्न धन गर्नुपर्छ।
तपाईंको आफ्नै व्यापार?
एक) व्यक्तिगत ऋण व्यापार विस्तार।
बी) सुरु-अप कारोबार र शिक्षा।
सी) समेकन
नाम: ..........................................
देश: .........................................
स्थान: ..........................................
स्थिति: .......................................
लिंग: ................................................ ...
उमेर ................................................. ....
ऋण राशि आवश्यक: .........................
ऋण अवधि: ...................................
व्यक्तिगत सेल फोन नम्बर: .......................
मासिक
आय: .....................................
धन्यवाद र परमेश्वरको आशिष।
इमेल: marycoleloanscompany3@gmail.com
BEWARE OF LOAN SCAMS ONLINE. Are you seeking for a legitimate and trusted Finance/Lender? Beware of many lender from West Africa, Singapore and India. I am Williams Burke, a British Citizen currently residing in Bulgaria; am 52 years of age. I want to use this medium to inform everyone here about my encounter with a reliable/trusted loan lender. I have been scammed by other fake lenders and was hopeless and didn't know who to trust, until I contacted DAVID HERLEY FINANCE HOME loated in USA and they did carried out their promises by putting a great smile on my face at my greatest surprise by sending me the loan that I did applied for. Anyone of you that have also been a victim of scam, you should bother no more because, I have bring you good news and the only lender you can trust here is DAVID HERLEY FINANCE HOME, just contact them now via email: { loans@dherleyfinancehome.net } or Tel: +13213231809 & Skype: dherleyfinance for more information on how to get a loan from them.
ReplyDeleteम Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
ReplyDeleteवाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: loredana.beretta40@gmail.com
ReplyDeleteवाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
के तपाईं व्यापार ऋण चाहिन्छ? हाम्रो कम्पनी को नाम सीमित सियोन वित्तीय सेवा छ, हामी आफ्नो कारोबार सुधार गर्न ऋण लागि खोजिरहनुभएको छ रुचि ग्राहक कर्जा बाहिर दिन, हामी तपाईंलाई $ 15 लाख डलर एक ऋण अप मदत गर्न सक्छौं। हामी, माथि एक व्यापार सुरु वा आफ्नो अवस्थित व्यापार विस्तार गर्न पैसा उधारो तपाईंलाई मदत गर्न सक्छ, हामी पनि व्यक्तिगत ऋण, स्वतः ऋण, व्यापार ऋण, बंधक ऋण, कृषि ऋण, वा कुनै पनि कारण लागि एक ऋण आदि प्रस्ताव तपाईं एक आवश्यक छ भने आज ऋण हामीलाई सम्पर्क गर्नुहोस्। हामी अप गर्न लाख 15 संयुक्त राज्य अमेरिका डलर उधारो गर्न सक्नुहुन्छ। लागू गर्न हामीलाई इमेल: zionloanfirm.ltd@gmail.com
ReplyDeleteI am Loredana Beretta a private loan lender who render different kind of loans to International Countries urgently with 3% Interest rate if Interested kindly Contact me Via Email: lori.beretta40@gmail.com
ReplyDeleteMotto: Your happiness is our Satisfaction
We live by our motto,We Can Help You
म Loredana Beretta रुची दयालु इमेल मार्फत मलाई संपर्क भने तत्काल 3% ब्याज दर संग अन्तर्राष्ट्रीय देश गर्न ऋण विभिन्न प्रकारको प्रस्तुत गर्ने एक निजी ऋण ऋणदाता हुँ: lori.beretta40@gmail.com
ReplyDeleteवाक्य: तपाईंको आनन्द हाम्रो सन्तुष्टि छ
हामी हाम्रो वाक्य द्वारा बाँच्न, हामी तपाईंलाई मदत गर्न सक्नुहुन्छ
Absolon Casimir ऋण दृढ, उद्यमीहरू सजिलै ऋण पारदर्शी र कुशलतापूर्वक, चाँडै वातावरण मा पहुँच गर्न मौका प्रदान गर्दछ। हाम्रो विशेषज्ञता र अन्तर्राष्ट्रिय स्तर ग्राहकहरु हाम्रो सेवा गुणस्तर सुनिश्चित गर्न र वितरण सेवा अवकाश, पर्यटन, मनोरञ्जन र निर्माण उद्योग मा भूमि को महत्वपूर्ण विकास परियोजनाका लागि अन्तर्राष्ट्रिय वित्त परियोजना कम्पनीहरु, व्यवसाय र संगठन को हाम्रो मुख्य आपूर्ति छ हामी पनि, व्यक्तिगत ऋण, निजी ऋण, ऋण ऋण परिशोधन; सम्पर्क इमेल: absoloncasimir200@gmail.com
ReplyDeleteसाहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html
ReplyDeleteContact your RIZA KOSAR Professional broker, if you are an entrepreneur of a company, a real estate developer, or a large industrial construction company, or a commercial business manager or a construction contractor during the COVID-19 crisis pandemic, but who have failed, either due to the increase in the cost of materials, a shortage of labor or a shortage, or an accountant of a company in financial crisis whose funds you need from a lender creditor broker as registration number (8658873). Today, these unfinished projects are competing for financing, with ambitious requests for loans for new construction from established developers.? Do you need investment funds to start your own business or finance your project?I am an independent Swiss broker on behalf of Riza Kosar of German and Swiss nationality who finances different types of funds and investments in several sectors in collaboration with HSBC BANK Germany and several other banks in areas such as:
ReplyDeleteDevelopment: From residential to commercial, we can help you realize your vision.
* * * Acquisition: Need financing to secure a valuable asset? We can provide the necessary capital.
* * * Financing: * * get the funds you need for your ongoing operations and expansion.
* * * Equity Investment: Partner with us to fuel your growth and unlock new opportunities.
* * * Hotels and multi-family buildings:* * We have experience in investing in profitable real estate projects.
* * * Infrastructure:** Contribute to the development of essential infrastructure projects.
* * * Business Financing: Access the capital your business needs to thrive and innovate.
* accessible financing for urban projects and innovative solutions for and with farmers, foresters and rural communities.
** * Energy: * * Invest in sustainable energy solutions and in the automotive industry sector.
.you are looking for an investment loan and financing for your photovoltaic and wind projects.
* * * Investment in your technological and software research projects.
* * * Investment in dental offices and pharmaceutical company.
Investment in the oil and gas sectors.
* * * Other viable projects: * * we are open to exploring new opportunities.We offer you a cash financing from € 10,000 ($ , CHF,£) to € 80 billion ($, CHF,£) at an interest rate of 2% for all people able to repay it
Contact Details us:RizaFund-investment@outlook.com