

देशकै मध्य भागमा अवस्थीत हेटौंडा नेपालकै सुन्दर शहरभित्र पर्दछ । अझ यहाका पर्यटकिय स्थलहरुले गर्दा हेटौंडालाइ अझ् सुन्दर बनाएको छ । सहिद स्मारक हेटौँडाको चिनारी हो। एउटै ढुङ्गामा कुदेर बनाइएको १२ जना सहिदहरुको आकर्षक स्मारक, अचम्मको "थाहा" स्तम्भ, नमुना "मिनि जू", "मदन बाटिका, आदिले सहिद स्मारकलाइ अझ रमणिय बनाएको छ। गढीमा रहेको मनकामना मन्दिर हेटौंडाको अर्को चिनारी हो । अग्लो डाँडा मथिवाट हेर्दा त हेटौंडा साच्चै नै स्वर्गको टुक्रानै होकी जस्तो भान हुन्छ । अर्को पर्यटकिय गन्तव्य पुष्पलाल स्म्रितिपार्क जुन हेटौंडाको मध्य भागमा रहेकाले गर्दा यह्यँ धेरैनै मानिसहरुको भिडभाड रहन्छ । बिशेषगरि माया पिरतीमा बाधिएकाहरुको लागि माया साटासाट गर्ने आकर्षक थलोको रुपमा पनि यो पार्क परिचित छ ।
हेटौंडाको बारेमा राम्र लेख्नु भएको रहेछ खुसी लाग्यो ।
ReplyDelete