देशकै मध्य भागमा अवस्थीत हेटौंडा नेपालकै सुन्दर शहरभित्र पर्दछ । अझ यहाका पर्यटकिय स्थलहरुले गर्दा हेटौंडालाइ अझ् सुन्दर बनाएको छ । सहिद स्मारक हेटौँडाको चिनारी हो। एउटै ढुङ्गामा कुदेर बनाइएको १२ जना सहिदहरुको आकर्षक स्मारक, अचम्मको "थाहा" स्तम्भ, नमुना "मिनि जू", "मदन बाटिका, आदिले सहिद स्मारकलाइ अझ रमणिय बनाएको छ। गढीमा रहेको मनकामना मन्दिर हेटौंडाको अर्को चिनारी हो । अग्लो डाँडा मथिवाट हेर्दा त हेटौंडा साच्चै नै स्वर्गको टुक्रानै होकी जस्तो भान हुन्छ । अर्को पर्यटकिय गन्तव्य पुष्पलाल स्म्रितिपार्क जुन हेटौंडाको मध्य भागमा रहेकाले गर्दा यह्यँ धेरैनै मानिसहरुको भिडभाड रहन्छ । बिशेषगरि माया पिरतीमा बाधिएकाहरुको लागि माया साटासाट गर्ने आकर्षक थलोको रुपमा पनि यो पार्क परिचित छ ।
Subscribe to:
Post Comments (Atom)
कालो कात्रो र नागरिक सर्वोच्चता
१० बर्ष सम्म सशस्त्र युद्ध गरेको माओवादी संबिधान सभा मार्फत अहिले मुलुककै सबैभन्दा ठूलो दल भएको छ । तर उसको व्यवहार गतिविधि भने अहिले पनि...
-
पृष्ठभूमि देशकै मध्य भागमा अवस्थित यस मकवानपुर जिल्लाको नामकरण सेनवंशी प्रतापी राजा मुकुन्द सेनको नाम दर्शाउने गरी मुकुन्दपुर राखिएको र काल...
-
Rabindra Neupane बि कासन्मोख राष्ट्रहरुको करिब तिन चार सय बर्षको इतिहास पढ्ने हो भने अतीतमा शासकहरूले राष्ट्रको भौगोलिक सीमा विस...
-
नेपाल वायु सेवा निगम अर्थात् नेपालको राष्ट्रिय ध्वाजावाहक वायु सेवा निगम । त्यतिले मात्र परिचय खुल्दैन । जुन व्यवस्था आयो त्यसैको कमाई खान...
हेटौंडाको बारेमा राम्र लेख्नु भएको रहेछ खुसी लाग्यो ।
ReplyDelete